आज गण्डकी प्रदेश स्थापना दिवस,प्रदेशभर सार्वजनिक बिदा

नेपालभ्युज

आज गण्डकी प्रदेश स्थापना दिवस,प्रदेशभर सार्वजनिक बिदा

पोखरा। गण्डकी प्रदेश सरकारले आज विहीबार प्रदेश स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

गएको चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा भएको हो ।

प्रदेश सरकार गठन भएपछि २०७४ साल फागुन ४ गते गण्डकीको मुख्यमन्त्रीका रुपमा पृथ्वीसुब्बा गुरूङले पद तथा गोपनीयताको शपथ लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved