डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा

नेपालभ्युज

डीभीको रिजल्ट आयो, यसरी  हेर्न सकिन्छ नतिजा

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले यसबारे जानकारी दिएको हो ।

शनिबार राति ९:४५ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

नेपाली समय अनुसार शनिवार राति ९:४५ बजे नतिजा सार्वजनिक भएकाे हाे ।

दूतावासका अनुसार  यो नै इडिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो ।

के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?

डिभी पर्दैमा अमेरिकाको भिसा पाइहालिन्छ रु जान्नुहोस् नियम


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved