गण्डकी प्रदेश स्थापना दिवस

आज गण्डकी प्रदेश स्थापना दिवस,प्रदेशभर सार्वजनिक बिदा

पोखरा। गण्डकी प्रदेश सरकारले आज विहीबार प्रदेश स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । गएको चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेअनुसार आज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved