०८१ सालमा कुन-कुन दिन हुन्छ सार्वजनिक बिदा ?

नेपालभ्युज

०८१ सालमा कुन-कुन दिन हुन्छ सार्वजनिक बिदा ?

काठमाडौं । सरकारले ०८१ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ ।

सरकारले नेपाल राजपत्रमार्फत् ०८१ सालको सार्वजनिक र पर्व बिदाहरुको सूची सार्वजनिक गरेको हो ।

जसमा शनिबारबाहेक २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा दिइएको छ ।

दशैं बिदा असोज २४ गते बिहिबारदेखि २८ गते सोमबारसम्म दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved