तेस्रो लगानी सम्मेलनको प्रत्यक्ष प्रसारण (LIVE)

नेपालभ्युज

तेस्रो लगानी सम्मेलन काठमाडौंमा जारी छ । नेपालमा रहेको लगानीको सम्भावना र अवसरको जानकारी दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले सरकारले आयोजना गरेको सम्मेलनको पहिलो दिनको सत्र जारी छ ।

सम्मेलनमा विदेशबाट ५५ मुलुकका आठ सय र नेपालका एक हजार गरी एक हजार आठ सय प्रतिनिधि सहभागी छन् । सरकारी र निजी क्षेत्रका समेत गरी एक सय ५४ परियोजना सम्मेलनको सोकेसमा राखिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved