बैंङ्लोरमाथि कोलकाताको १ रनको रोमाञ्चक जित

नेपालभ्युज

बैंङ्लोरमाथि कोलकाताको १ रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाईटन्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो ।

जितपछि गुजरात ८ खेलमा ८ अंक सहित छैटौं र पन्जाब ८ खेलमा ४ अंक सहित नवौं स्थानमा छ ।

हिजै भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंङ्लोरमाथि १ रनको रोमाञ्क जित निकाल्यो । आइपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन भिड्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved