संसद्को बजेट अधिवेशन आह्वान

नेपालभ्युज

संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो २ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved