प्रचण्ड भेट्न ओली सिंहदरबारमा

नेपालभ्युज

प्रचण्ड भेट्न ओली सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिहंदरबारमा भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनमा समस्या उत्पन्न भएपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सोही विषयमा छलफल गर्न भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि  एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र  कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार साँझ भेटघाट भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved