सोमबार यी जिल्लामा सार्वजनिक बिदा

नेपालभ्युज

सोमबार यी जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

छठको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयद्वारा जारी सूचनामा नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved