बागमती प्रदेशमा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा

नेपालभ्युज

बागमती प्रदेशमा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

बागमति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता  अनुशील सापकोटाले सूचना मार्फत जानकारी दिए  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved