जनयुद्ध दिवस

भविष्यमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भविष्यमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुने बताएका छन् । शुक्रबार बलिदानी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेको सार्वजनिक बिदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved