जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन प्रधानमन्त्री प्रचण्डको आग्रह

नेपालभ्युज

जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध दिवस’लाई हर्षोल्लासका साथ मनाउन आग्रह गरेका छन् । प्रचण्डले शुभकामना सन्देश जारी गर्दै रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनकारुपमा दिवसलाई मनाउन आग्रह गरेका हुन् ।

उनले ‘जनयुद्ध’को जगमा प्राप्त अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved