माओवादी महाधिवेशन

माओवादी नेताहरूले भने- पार्टी महाधिवेशनको निर्णयअनुसार एमसीसी पारित भएको हो

काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले एमसीसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरूसँग नेताहरूले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन। न्यूज...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved