माओवादी केन्द्रको महाधिवेशन : बन्द सत्रमा विधान मस्यौदा प्रस्तुत

नेपालभ्युज

माओवादी केन्द्रको महाधिवेशन : बन्द सत्रमा विधान मस्यौदा प्रस्तुत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्।

पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ। पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराएका छन्।

केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved