माओवादी महाधिवेशन

प्रचण्डको राजनीतिक दस्तावेजमाथि नेता राम कार्कीको यस्तो छ पूरक मत

नेपालभ्युज

प्रचण्डको राजनीतिक दस्तावेजमाथि नेता राम कार्कीको यस्तो छ पूरक मत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक विचारसहित नवीन अवधारणमा सार्वजनिक गरेका छन्।

११ पृष्ठमा लेखिएको उनको मतको शुरुआतमै ‘अस्थिरता, असमानता र स्वेच्छाचारिता पुँजीवादको नैसर्गिक र स्थायी चरित्र हो’ लेखिएको छ। तर यी सबै हुँदा हुँदै पनि पुँजीवाद मार्क्सवादीहरूले अपेक्षा गरेअनुसार समाजवादी क्रान्तिद्वारा प्रतिस्थापित हुन नसकेको लेखिएको छ।

यस्तो छ उनको पूरक मत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved