माओवादीको निर्वाचन कार्यतालिका स्थगित

नेपालभ्युज

माओवादीको निर्वाचन कार्यतालिका स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिए पनि सहमति जुट्न नसकेपछि सबै निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।

यसअघि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार उम्मेदवार मनोनयन प्रक्रिया साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएको थियो।

२९९ सय सदस्यीय केन्द्रीय कमिटीमा सहमति जुट्न नसकेपछि उम्मेदवारी मनोनयनसहित सबै निर्वाचन कार्यक्रम आइतबारसम्मलाई स्थगन गरिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved