निर्वाचन कार्यतालिका

सुदूरपश्चिम प्रदेश: विषयगत समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत चारवटा विषयगत समितिको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरिएको छ ।  असोज ११ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्तालगायतका काम पूरा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved