कांग्रेस महाधिवेशन

जनकपुरधाम। नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार थिए। देउवाबाहेक सबै नेताहरुको नारा नेतृत्व परिवर्तन थियो। पहिलो चरणमा कसैले बहुमत पुर्याउन नसकेपछि सर्वाधिक धेरै मत ल्याउने दुई उम्मेदवार शेरबहादुर...