कांग्रेस महाधिवेशन : डिला, पुष्पा र आरजुसहित ९ जना विजयी

नेपालभ्युज

कांग्रेस महाधिवेशन : डिला, पुष्पा र आरजुसहित ९ जना विजयी

काठमाडौं। नेपाली कांग्रेसको महिला खुलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले सर्वाधिक २८८५ मत ल्याएकी छिन्। त्यसैगरी पुष्पा भुसालले २७ सय १८ र डा.आरजु राणा देउवाले २५ सय ३६ मत ल्याए। महिला खुलातर्फ ९ जनाका लागि भएका निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थिए।

डिला, पुष्पा र आरजुसँगै अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशिला ढकाल आचार्य र रंगमति शाही पनि नयाँ कार्यसमितिका लागि छानिए

३० उम्मेदवारमध्य कसले कति मत पाए ? 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved