यी हुन् देउवा र शेखर प्यानलका केन्द्रीय सदस्य उम्मेदवार

बिहान ८ बजेदेखि भृकुटीमण्डपमा हुने भनिएको मतदान निर्धारित समयभन्दा केही ढिलो गरी मात्र शुरु हुने भएको छ।

नेपालभ्युज

यी हुन् देउवा र शेखर प्यानलका केन्द्रीय सदस्य उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आगामी पाँच वर्षको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङबीच आज चुनावी प्रतिस्पर्धा हुनेछ।

कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्। आज बिहान ८ बजेदेखि भृकुटीमण्डपमा हुने भनिएको मतदान निर्धारित समयभन्दा केही ढिलो गरी मात्र शुरु हुने भएको छ। मतदानका लागि तीन स्थल र एक हजार एक सय बुथ तयार गरिएका छन्।

निर्वाचनमा सभापतिका शेखर र देउवाबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। सभापतिमा कसैले पनि कुल मतको ५१ प्रतिशत भोट नपाए दोस्रो चरणको निर्वाचन हुनेछ। दोस्रो चरणमा देउवाइतर पक्षका सभापतिका उम्मेदवारसहितका नेताहरूले शेखरलाई सहयोग गर्ने बताएका छन्।

उम्मेदवारी दिएका केन्द्रीय सदस्यहरूलाई सभापतिका उम्मेदवारहरूले आफ्नो प्यानलमा राखेका छन्। हेर्नुहोस् को को छन् शेखर र देउवा प्यानलका उम्मेदवार :

शेखर प्यानल 

 

देउवा प्यानल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved