प्रचार सामग्रीले ढाकियो भृकुटीमण्डप (फोटोफिचर)

नेपालभ्युज

प्रचार सामग्रीले ढाकियो भृकुटीमण्डप (फोटोफिचर)

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौंस्थित भृकुटीमण्डपमा निर्वाचन जारी छ।

महाधिवशेनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन गर्दैछ। जसका लागि करीब ५ सय जनाले उम्मेदवारी दिएकोमा मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्दैछन्।

निर्वाचनमा उम्मेदवारहरूले प्रचारप्रसारलाई प्राथमिकता दिएका छन्। उद्घाटन सत्रअघि नै भृकुटीमण्डपका चोटा-चोटा उम्मेदवारका पोष्टरले भरिएकोमा आज निर्वाचनको दिन मतदानस्थल प्रचार सामग्रीले भरिएका छन्। भृकुटीमण्डपदेखि प्रदर्शनी मार्गमा यत्रतत्र उम्मेदवारका पर्चा छरपस्ट रूपमा फ्याकिएका छन्।

No description available.

No description available.
No description available.
No description available.

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved