कांग्रेस महाधिवेशन : उपसभापतिको मतगणना शुरु

नेपालभ्युज

कांग्रेस महाधिवेशन : उपसभापतिको मतगणना शुरु

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना शुरु भएको छ।

तीन ठाउँबाट गणना शुरु भएकोमा राति १० बजेसम्ममा नतिजा आइकसक्ने निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार उपसभापतिपछि महामन्त्रीको मतगणना शुरु गरिनेछ।

आवश्यक दुई उपसभापति पदका लागि डा. चन्द्र भण्डारी, दिव्येश्वरी शाह, धनराज गुरुङ, महेश आचार्य, पूर्ण बहादुर खड्का, विजयकुमार गच्छेदार र सुजाता कोइराला गरी सातजना प्रतिष्पर्धामा छन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved