उपसभापति

उपसभापतिमा धनराजको अग्रता, अरुको कति?

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको जारी मतगणनामा धनराज गुरुङले अग्रता लिएका छन्। १२ सय मतगणना हुँदा गुरुङले ५४३ मत प्राप्त गरेका छन् भने उनलाई पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र चन्द्र भण्डारीले पछ्याइरहेका छन्। खड्काको पक्षमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved