एमसीसी

केपी ओलीले एमसीसीको एक अक्षर पनि चेन्ज गर्न खोजेका थिएनन्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी नयाँ खुलासा गरेका छन्। समसामयिक परिस्थितिबारे पत्रकारमार्फत प्रत्यक्ष प्रसारणमा आएका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई उचालेर एमसीसीमा आफूलाई अलग्याउन खोजेको पनि आरोप लगाए। तत्कालीन नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved