एमसीसी पारित भएपछि मन्त्री झाँक्रीः म खोक्रो राष्ट्रवादको पक्षमा छैन

नेपालभ्युज

एमसीसी पारित भएपछि मन्त्री झाँक्रीः म खोक्रो राष्ट्रवादको पक्षमा छैन

काठमाडौं । आज संसदबाट एमसीसी पास भएपछि शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको लेखेकी छन्।

आज फेसबुकमा उनले आफू देशभक्त नागरिक भएकाले एमसीसी पास गराउने सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल भएको उल्लेख गरेकी छन्। आफ्नो प्रत्येक काम र प्रयासको जवाफदेहिता आफैंसँग हुने भन्दै एमसीसीले राखेको उद्देश्य समयमै सक्नेमा पनि विश्वास दिलाइन्।

उनले तमाम शंका र अनुमानको जवाफ समय आएपछि दिनेसमेत बाचा गरेकी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved