एमसीसी विरोधः घरेलु हतियारसहित आए प्रदर्शनकारी (तस्वीरहरू)

एमसीसी विरोधः घरेलु हतियारसहित आए प्रदर्शनकारी (तस्वीरहरू)

काठमाडौं । संसदमा एमसीसी पास गराउने विषयमा छलफल चलिरहँदा आज पनि संसद भवन नयाँ बानेश्वर आसपास क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन चर्किएको छ।

प्रदर्शनकारीहरू घरेलु हतियारसहितसहित उपस्थित थिए। आज प्रदर्शनकारीहरूले उग्र रूप लिन सक्ने आकलन गरी सरकारले बाहिरी जिल्लाबाट पनि उपत्यकामा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रहरीले पानीको फोहोरासहित प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरे पनि उनीहरूको विरोध रोकिएको छैन।

केही तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved