सर्वोच्च अदालत

डीआईजी पोखरेलको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं। नेपाल प्रहरीको आइजीपीमा वरिष्ठता मिचेर तेस्रो वरीयतामा रहेका प्रहरी अतिरिक्त महानिरिक्षक ‘एआइजी’लाई नियुक्ति गरिएको विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको आज (आइतबार) बसेको संयुक्त इजलासले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको हो। मन्त्रिपरिषद्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved