पेशीबाट हटाइयो माधव नेपालसहित १४ सांसद्को मुद्दा

नेपालभ्युज

पेशीबाट हटाइयो माधव नेपालसहित १४ सांसद्को मुद्दा
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको माधव नेपालसहित एकीकृत समाजवादी पार्टीका १४ सांसद्को मुद्दा पेशीबाट हटाइएको छ। उक्त मुद्दामा आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको थियो।

तर यसमा प्रत्यार्थीमध्यका कृष्ण सुवेदीले आफूलाई कोरोनाका लक्षण देखिएकाले पेशीमा चढे पनि रिट आइतबारका लागि हटाउन माग गर्दै निवेदन दिएपछि पेशीबाट हटाइएको सर्वोच्च अदालतले जनाएको छ।

 

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved