सर्वोच्च अदालत

सर्वोच्चमा अनलाइनबाट मुद्दा दर्ता गर्ने तयारी भएको छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्नसकिने गरी तयारी गरिरहेको बताएका छन् । शुक्रवार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्नसकिने व्यवस्था...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved