सर्वोच्चको न्यायाधीशमा नेपाल ल क्याम्पसका डीन पराजुलीसहित तीन जना सिफारिस

नेपालभ्युज

सर्वोच्चको न्यायाधीशमा नेपाल ल क्याम्पसका डीन पराजुलीसहित तीन जना सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम  सिफारिस गरेको छ ।

परिषद्को मंगलबार बसेको बैठकले नेपाल ल क्याम्पसका डीन डीएन पराजुलीसहित तीन जनाको नाम सर्वोच्चमा सिफारिस गरेको हो ।

न्‍यायपरिषद्‌का एक अधिकृतका अनुसार सिफारिस हुनेमा  उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित र न्‍यायाधीश विनोद शर्मा गौतम रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved