सर्वोच्चका २६४ कर्मचारीको सरुवा, हेर्नुस् सूची

नेपालभ्युज

सर्वोच्चका २६४ कर्मचारीको सरुवा, हेर्नुस् सूची
फाइल फाेटाे

काठमाडौँ । सर्वोच्च अदालतले २६४ जना कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको  हो।

सरुवा हुनेमा १८४ नायब सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी  रहेको अदालतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved