डीआईजी पोखरेलको मुद्दा हेर्दाहेर्दैमा

नेपालभ्युज

डीआईजी पोखरेलको मुद्दा हेर्दाहेर्दैमा
फाइल तस्वीर

काठमाडौं। नेपाल प्रहरीको आइजीपीमा वरिष्ठता मिचेर तेस्रो वरीयतामा रहेका प्रहरी अतिरिक्त महानिरिक्षक ‘एआइजी’लाई नियुक्ति गरिएको विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको आज (आइतबार) बसेको संयुक्त इजलासले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको हो।

मन्त्रिपरिषद् बैठकले धीरजप्रताप सिंहलाई आइजीपी बनाएपछि असन्तुष्टि जनाउँदै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved