सत्ता गठबन्धन

माओवादीले भन्यो- वर्तमान सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँ

काठमाडौं ।    नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्न नहुने निस्कर्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved