सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट टुंगियो, हेर्नुहोस कुन दलले कुन क्षेत्र पाए (सूचीसहित)

नेपालभ्युज

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट टुंगियो, हेर्नुहोस कुन दलले कुन क्षेत्र पाए (सूचीसहित)
फाइल तश्वीर

काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभाका सिटको भागबन्डा टुंगिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई अन्य दलको सहमतिमा नेपाली कांग्रेसले सिट दिने गरी बाँडफाँट टुंगिएको हो ।

बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले लोसपालाई पनि मिलाउने गरी कांग्रेसलाई प्रतिनिधिसभाका ९८ सिट दिने सहमति गरेको हो । यस्तै  नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरिएको छ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । तर उसलाई प्रतिनिधिसभामा १० र प्रदेशसभामा १९ स्थान दिएर मिलाउने तैयारी भइरहेको छ ।

सत्तारुढ गठबन्धनबीच भएको सहमति

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved