रायो भालोकानोसँग १-० ले पराजित भएसँगै बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई हटाएको हो। कोम्यान १४ महीना बार्सिलोनाको टोली सम्हालेर बिदा भएका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved