काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा कर्णालीले लगातार सातौँ खेलमा पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कोशी प्रदेश कर्णालीसँग ६ विकेटले पराजित भएको हो। लगातार ७ खेलमा पराजित भएको कोशी अंकतालिकाको पुच्छारमा छ। तेस्रो...