प्रधानमन्त्री कप क्रिकेट

बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य, आशुतोषको शतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमतीले कोशी प्रदेशलाई २७४ रनको उच्च लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा अलआउट हुँदै २७३ रन बनाएको हो। बागमतीका लागि ओपनर आशुतोष घिरैयाले शतकीय पारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved