:

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले दियो सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले दियो सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १५८ रन बनाएर अलआउट भएको हो।

लुम्बिनीका लागि प्रज्वल थापाले ४२ र मोहम्मद हुसेनले २६ रन बनाए।

सुदूरपश्चिमका लागि नारायण जोशीले ३, भोज राज भट्ट र नरेन साउदले २–२ तथा मिलन बोहराले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved