प्रधानमन्त्री कप क्रिकेट सुरु, एपीएफविरुद्ध बलिङ गर्दै आर्मी

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट सुरु, एपीएफविरुद्ध बलिङ गर्दै आर्मी

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब मैदान उत्रिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर बलिङ रोज्दै एपीएफलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ भने एपीएफको नेतृत्व शरद भेषावकरले गरेका छन् । आर्मीका सोमपाल कामीसहित सोनु तामाङ र आकाश चन्द बेन्चमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved