प्रधानमन्त्री कप क्रिकेट :

कोशीले दियो कर्णालीलाई १५२ रनको लक्ष्य, सुजनको अर्धशतक

नेपालभ्युज

कोशीले दियो कर्णालीलाई १५२ रनको लक्ष्य, सुजनको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा कोशीले कर्णाली प्रदेशलाई १५२ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा कोशी ३४.३ ओभरमा १५१ रनमा अलआउट भएको हो।

कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेले। उनले ७३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरे। सौजन घिमिरेले १२ र ऐश भट्टराईैले ११ रन बनाए। २ खेलाडी हुँदा अन्य ५ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

कर्णालीका लागि दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ र दिवान पुनले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved