बझाङ : एमालेको अग्रता कायमै, माओवादीले कांग्रेसलाई पछि पार्‍यो

नेपालभ्युज

बझाङ : एमालेको अग्रता कायमै, माओवादीले कांग्रेसलाई पछि पार्‍यो

काठमाडौं । बझाङको प्रदेशसभा उपचुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १ हजार ५ सय ९३ मतसहित अगाडि रहेका छन् ।

उनलाई नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९ सय ९८ मतसहित पछ्याइरहेका छन् ।

बुढाले नेपाली कांग्रेसका अविशेक सिंहले ६ सय ३६ मतसहित पछाडि पारेका छन् । यसअघि सिंह दोस्रो स्थानमा थिए ।

यस्तै, नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३ सय १६ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved