बझाङ : छबिसपाथिभेराको गणना सकियो, कसलाई कति मत ?

नेपालभ्युज

बझाङ : छबिसपाथिभेराको गणना सकियो, कसलाई कति मत ?

काठमाडौं । बझाङको प्रदेशसभा उपचुनावमा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी दुई हजार ८७ मतसहित अग्रता लिएका छन् ।

उनलाई नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ३ सय ७४ मतसहित पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका अभिषेक सिंहले एक हजार २ सय ९२ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८ सय ४१ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved