केपी शर्मा ओली

सरकारले सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन् । शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved