बाह्य शक्तिका कारण देश विकास हुन सकेन : ओली

नेपालभ्युज

बाह्य शक्तिका कारण देश विकास हुन सकेन : ओली
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् ।

मंगलबार आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति भएका बताएका हुन् ।

नेपालीहरु हातमुख जोड्न नै लागि पर्नुपरेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै नपाएको उनको भनाइ थियो । विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भएकाले यसको विकास हुन नसकेको बताए ।


Comment

One thought on “बाह्य शक्तिका कारण देश विकास हुन सकेन : ओली

  1. धनत्रंत्(कुत्ता दलाल चुतिया भ्रस्ट को भाषा मा गनत्रंत्र )को स्तापना देखि को छ सता मा????त् कुत्ता हरामी चोर डाका भ्रस्ट बिदिसी दलाल ओली सेरे माकुने प्रचंडे झले होइनर ???१०० भन्दा बढी कहालीलाग्दो ठुल्ठुला भ्रस्टाचार काण्ड गराई खर्बौखर्ब नेपाललाई लुट्ने त् कुत्ता हरु जस्तो नर्भछी जIनवर हरु ले गर्दा नेपाल नर्क मा पुगिसक्यो -अब चुतिया बनाउने भने को तिमीहरुकै पैसामा बिकेका कुत्ता दलाल हरामी डाका भ्रस्ट चोर चुतिया झोले कार्यकर्ता लाई नै हो किनके यी कुत्ता हरामी झोले को जिन्दगि सरदारले(चुतिया नेताहरु ले) भ्रस्टाचार गरि कमाएको पैसा बाट चलेको हुन्छ –थुक्क नरभछि पशु हरु हो कति डस छौ नेपाल आमा लाईथुक्क कुत्ता दलाल हरामी चुतिया ग्यांग का सरदार हरु I गु खा सुनको डल्ला र देस लुटेको खर्बौ खर्ब लपलपी -थुक्क थुक्क-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved