‘छानबिन समिति नबनाएर सरकारले क्विन्टल सुन ६१ केजीमा झारेको’ओलीको आरोप  

नेपालभ्युज

‘छानबिन समिति नबनाएर सरकारले क्विन्टल सुन ६१ केजीमा झारेको’ओलीको आरोप  

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले क्विन्टल सुनलाई आधा परिमाणमा झारेको आरोप लगाएका छन्।

बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै सय केजीलाई ६१ केजीमा झारेको आरोप लगाए।

सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगर्नुको कारण यही रहेको उनको दाबी थियो। ‘‘सरकारले राम्रो काम केही गरेको छैन।

३३ पटक ब्रेक सुको नाममा सुन आएको रहेछ । एकदिन कतैबाट बाध्यता परेपछि समातियो’’ ओलीको आरोप थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved