काठमाडौं महानगरपालिका

१६ नम्बर वडाको फोहोर व्यवस्थापनमा आफैँ खटिए वडाध्यक्ष

काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले वडावरिपरिका फोहोर व्यवस्थापन शुरु गरेका छन्। नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाहलाई ‘बैठक प्रक्रिया सिकेर आउनुस्’ भनेपछि उनी चर्चामा थिए। अहिले आफ्नो वडाको फोहोर व्यवस्थापनमा आफै सक्रिय भएपछि उनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved