बालेन शाह स्थापितभन्दा दोब्बर मतले अगाडि, सिर्जनाले घटाइन् मतान्तर

नेपालभ्युज

बालेन शाह स्थापितभन्दा दोब्बर मतले अगाडि, सिर्जनाले घटाइन् मतान्तर

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिद्वन्द्वी केशव स्थापित भन्दा करीब दोब्बर मतले अग्रता लिएका छन्।

बालेनले तीन हजार ११० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले एक हजार ६४५ मत प्राप्त गरेका छन्।

स्थापितलाई पछ्याइरहेकी गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले पनि मतान्तर घटाएकी छन्। उनी एक हजार २ मतसहित स्थापितलाई पछ्याइरहेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved