काठमाडौं महानगरमा तीनओटा मतपेटिका गन्न बाँकी

मतपरिणाम सार्वजनिक हुनुपूर्व नै स्वतन्त्र उम्मेदवार बालेन शाह मेयर र नेकपा एमालेकी सुनिता डंगोल उपमेयर बन्ने पक्का भइसकेको छ।

नेपालभ्युज

काठमाडौं महानगरमा तीनओटा मतपेटिका गन्न बाँकी

काठमाडौं। काठमाडौं महानगरपालिकामा तीनओटा मतपेटिका गन्न बाँकी छ। ३२ ओटामध्ये १४ र १५ गरी दुई वडाका तीन मतपेटिका गन्न बाँकी रहेको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपरिणाम सार्वजनिक हुनुपूर्व नै स्वतन्त्र उम्मेदवार बालेन शाह मेयर र नेकपा एमालेकी सुनिता डंगोल उपमेयर बन्ने पक्का भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved