मतगणनामा धाँधली हुनसक्ने भन्दै समर्थकसँग छलफलमा बालेन शाह

नेपाल भ्युज

मतगणनामा धाँधली हुनसक्ने भन्दै समर्थकसँग छलफलमा बालेन शाह

काठमाडौं। काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। भित्र मतगणना जारी रहँदा महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाह बाहिर समर्थकसँग छलफलमा जुटेका छन्।

भित्र हुन सक्ने धाँधलीका विषयमा उनीहरूबीच छलफल चल्दैछ। मतगणनाको विषयमा उनीहरू अन्योल रहेको छलफलबाट बुझिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved