बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

नेपालभ्युज

बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

बागमती ।  बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो ।

सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved